‘सिम्बा’ ट्रेलर

भारतीय अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘सिम्बा’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा रणवीर पुलिस अफिसरको भूमिकामा देखिएका छन् । धर्मा ब्यानरबाट बनेको फिल्मलाई रोहीत सेट्ठीले निर्देशन गरेका हुन् । । फिल्ममा रणवीर तथा सारा अलि खान, सोनु सूद लगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्म डिसेम्बर २८ मा रिलिज हुदैँछ ।