पासवर्डमा सन्नीको आइटम (फोटो सहित)

बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्म ‘पासवर्ड’ मा आइट डान्स गरेकी छन् । लन्डनमा छायाँकन गरिएको उक्त गीतका लागि मात्र निर्माण युनिटले ५ करोर्ड खर्च गरेको बताएको छ । सन्नीले नेपाली गीत ‘सन्नी हो नाम मेरो…’ मा नृत्य गरेकी हुन् । उक्त गीतमा विष्णु देभाको कोरियोग्राफी रहेको छ । उक्त गीतमा अर्जुन पोखरेलले संगीत गरेका छन् । गीतमा सन्नीलाई २ सय बढि डान्सरले साथ दिएका छन् । फिल्म ‘पासवर्ड’मा सम्रट बस्नेतको निर्देशन रहेको छ ।