साराको यादमा आकाश (भिडियो)

गायक शिव परिवारको स्वर रहेको ‘रात पनि दिन’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बिनोद पछाइको संगीत र दुर्गा प्रधानको शब्द रहेको छ । यो गीतको एरेन्ज भने रिदम कडेलले गरेका हुन् । आकाश श्रेष्ठ र सारा सिर्पालीको अभिनय म्युजिक भिडियोमा रहेको छ । निशान कयास्प निर्देशित भिडियोलाई उत्सब दाहालले खिचेका हुन् । भिडियोमा सम्पादन बिकास दाहालको रहेको छ ।