शिल्पा फिचर्ड ‘ऐंसेलु पाक्यो’ (भिडियो)

सर्मिला क्षेत्रीको आवाजमा गीत ‘ऐंसेलु पाक्यो’ सार्वजनिक भएको छ । गीतमा बिपिन राईको शब्द, सुनिल राईको संगीत तथा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ । क्रान्ति केसीको निर्देशन सम्पादन रहेको म्युजिक भिडियोमा शिल्पा पोखरेल र बिक्रम फिचर्ड छन् । म्युजिक भिडियो छायांकन अजय रेग्मीले गरेका हुन् ।