ज्यानै दिन्छु (भिडियो)

गीतकार गोपाल गोलेको शब्द र गायक बिरेन्द्र गुरुङको स्वर र संगीतमा गीत ”ज्यानै दिन्छु” सार्बजनिक गरिएको छ । नर्बु शेर्पाको संगीत संयोजन रहेको ”ज्यानै दिन्छु”को भिडियोमा  हेरुका लामा र निरंजली लामा फिचर्ड छन् । अजय  रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको भिडियोलाइ दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका हुन् ।