कपिल गिन्नी विवाह सम्पन्न

- मेराेफिल्म

भारतीय कमेडीयन कपिल शर्माको १२ डिसेम्बरमा गिन्नीसंग बिवाह भएको छ । मेहेन्दी संगीत हुदै यी दुईको विवाह कार्यक्रम सम्पन्न भएको छ । विवाहको तस्विर कपिलले इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन् ।

विवाह लगत्तै १४ तारिक यी दुईले रिसेप्सन पार्टी दिने छन् । उक्त समारोहमा कृष्णा अभिशेक, सुमोना चक्रवर्ती र उनका शोका बाकी कलाकारको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

२०७५ मंसिर २७ गते १३:३१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *