भोला अधिकारीको ‘आज आज’ (भिडियो)

- मेराेफिल्म

भोला अधिकारीको अभिनय रहेको ‘आज आज’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  डिबि श्रेष्ठको शब्द, संगीत र आवाज रहेको यस गीतमा गायिका विनिता राईले पनि आवाज दिएकी छन् ।

केबी भण्डारीको एरेन्ज गरेको गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन् । भिडियोमा जनक राज अधिकारीको छायाँकन, राज कार्कीको सम्पादन, अनिल मगरको नृत्य निर्देशन रहेको छ । भिडियोमा पत्रकार अधिकारी र मनु थापाको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई भोला आफैले निर्देशन गरेका हुन ।

२०७५ पुष १ गते ११:०२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *