निर्मालालाई न्याय माग्दै मेलीना र सेड्रिना

प्रलाद शाहको शब्द रहेको ‘मेरी आमा’ गीत सार्बजनिक भएको छ । मेलीना राईको आवाज रहेको गितमा नबिन कार्कीको संगीत रहेको छ । गीतको भिडियोमा निर्मला पन्त लगायत नेपालमा घटिरहेको बलात्कारको घटनालाइ समेटिएको छ । भिडियोमा कलाकार सेड्रिना शर्मा र शान्ति गिरीले अभिनय गरेका छन् । अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । म्युजिक भिडीयो निर्देशक विकास सुबेदी रहेका छन् ।