‘जिस्म २’  छायांकन सम्पन्न

राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्मित फिल्म ‘जिस्म २’ छायांकन सकिएको छ । फिल्ममा रमेश विश्वकर्मा, नमिता खड्का, रेजिना भण्डारी,सुरबीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड रसाईली, प्रज्वल भित्रीकोटी, सुचीन्द्र परियार, रोशन थापा लगायतको अभिनय रहेको छ ।

सुचिन्द्र परियारले निर्देशन गरेको फिल्ममा संगीत योगेश काजि र लक्ष्मण पौड़ेलको रहेको छ भने द्वन्द अशोक खड्काको रहेको छ । राजेन्द्र बिकको निर्माणमा बनेको फिल्म चैत्र अन्तिम साताबाट प्रदर्शनमा आउने छ ।