‘हजार जुनी सम्म’ शुभमुहुर्त

फिल्म ‘हजार जुनी सम्म’ को शुभमुहुर्त सम्पन्न भएको छ । निर्माण टिमको उपस्थितिमा मैतीदेवी मन्दिरमा पूजा गरी फिल्मको काम सुरु गरिएको हो ।

विकाश राज आचार्यको निर्देशनमा तयार हुने फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सलोन बस्नेत तथा नयाँ कलाकार अकी प्रधान रहने छन् । यस अघि नै स्वस्तिमा फिल्मका लागी फाइनल भै सकेको निर्देशक विकासराज आचार्यले बताएका छन् । नेपाली फिल्मी जगत मै पहिलो पटक सबै भन्दा बढी र चर्चित फिल्म ‘नाइँ नभन्नु ल’ सिरिज निर्देशक आचार्यको नयाँ फिल्ममा निर्देशक स्वयम् र सामिप्यराज तिमिल्सिनाको स्क्रिप्ट फिल्ममा रहने छ ।