क्रिकेटर लामिछानेको ‘यो झरीमा’ 

युवा क्रिकेटर सन्दिप लामिछानेको  आवाज रहेको ‘यो झरीमा’  गीत सार्वजनिक भएको छ । ‘तिमी र म’ एल्बममा समाबेश गीत लामिछानेको आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । अफ्सर अली र  सन्दिप लामिछानेको कम्पोज रहेको गीतमा बन्दना जोशीको शब्द रचना रहेको छ  । यस अघी  सन्दिपले ‘भेटु कसरी’  गीत सार्वजनिक गरेका थिए ।