एउटा डर छ (भिडियो)

क्रममा प्रियसी म्युजिक प्रालीको प्रस्तुती गायिका देवी घर्तिमगर र गायक अजय तामाङको आवाजमा ‘एउटा डर छ’ गीत सार्वजनिक भएको छ । राजेन्द्र पुरीको शब्द तथा गौत्तम निशानको लय सिर्जना गीतमा रहेको छ । भिडियोमा मुकेश हुमाँगार्इँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन रहेको छ ।