तिम्रो आखाँको रंग (भिडियो)

- मेराेफिल्म

सञ्चिता शाही र अमन श्रेष्ठको अभिनय रहेको गीत ‘तिम्रो आखाँको रंग’ सार्वजनिक भएको छ । गीतमा पुन्यम प्रधान र प्रविशा अधिकारीको अवाज रहेको छ । गीतमा नविन श्रेष्ठको शब्द तथा संगीत रहेको छ साथै बावु प्रधानको संगीत संयोजन रहेको छ । भिडियोमा मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन रहेको छ ।

२०७५ पुष ४ गते १२:३२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *