तिम्रो आखाँको रंग (भिडियो)

सञ्चिता शाही र अमन श्रेष्ठको अभिनय रहेको गीत ‘तिम्रो आखाँको रंग’ सार्वजनिक भएको छ । गीतमा पुन्यम प्रधान र प्रविशा अधिकारीको अवाज रहेको छ । गीतमा नविन श्रेष्ठको शब्द तथा संगीत रहेको छ साथै बावु प्रधानको संगीत संयोजन रहेको छ । भिडियोमा मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन रहेको छ ।