अनु शाहको ब्रेकअप ! (भिडीयो)

अनु शाह, अर्जुन र सरन पंगेनीको अभिनय रहेको गीत ‘एक तर्फी माया’ सार्वजनिक भएको छ  । गीतमा गायक जनक रुचालले स्वर दिएको छन् । गीतमा बसन्त खड्काको शब्द र जनक रुचालको संगीत संयोजन रहेको छ ।  उक्त भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने छायांकनको काम अजय रेग्मीले गरेका छन् ।  भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् ।