कंगनाको ‘मणिकर्णिका’ ट्रेलर

बलिउड अभिनेत्री कंगना रनावत अभिनित फिल्म ’मणिकर्णिका’ को ट्रेलर रिलिज भएको छ । भीभीएएन्द्र प्रसादले लेखेको यो फिल्मलाई राधा कृष्णले निर्देशन गरेका हुन् । फिल्म झासीकी रानीको कथामा आधारित छ । जी स्टूडियो र कमल जैनको निर्माणमा तयार भएको यो फिल्ममा युद्धको कथा देखाइएको छ । फिल्म सन् २०१९ को जनवरी २५ बाट रिलिज हुनेछ ।