बुद्ध लामाको ‘तिम्रो मायामा’
- मेराेफिल्म
पहिलो नेपाल आइडल बिजेता बुद्ध लामाको गीत ‘तिम्रो मायामा’ सार्वजनिक भएको छ । गीतमा शब्द हिमांशु रायमाझीको रहेको छ भने दिलिप सामनले संगीत भरेका छन् । गीतमा बाबु प्रधानको संगीत संयोजन रहेको छ भने राजु र सृजनाको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियो दिलिप समनले निर्देशन गरेका हुन् ।
२०७५ पुष ६ गते १२:२५ मा प्रकाशित
प्रतिक्रिया