बुद्ध लामाको ‘तिम्रो मायामा’

- मेराेफिल्म

पहिलो नेपाल आइडल बिजेता बुद्ध लामाको गीत ‘तिम्रो मायामा’ सार्वजनिक भएको छ । गीतमा शब्द हिमांशु रायमाझीको रहेको छ भने दिलिप सामनले संगीत भरेका छन् । गीतमा बाबु प्रधानको संगीत संयोजन रहेको छ भने राजु र सृजनाको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियो दिलिप समनले निर्देशन गरेका हुन् ।

२०७५ पुष ६ गते १२:२५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *