करिश्मा बिष्टको ‘इको नि लाग्यो’ (भिडियो)

- मेराेफिल्म

नेपाल आइडल-२ को अडिसनबाट लाइम लाइटमा आउन सफल  करिश्मा बिष्टको पहिलो गीत ‘इको नि लाग्यो’ सार्वजनिक भएको  छ । उनको यस गीतमा आफैले अभिनय तथा नृत्य गरेकी छिन् ।

२०७५ पुष ६ गते १३:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *