अनुभव र एन्जिलाको ‘बाल्य प्रेम’
- मेराेफिल्म
गायक सुनिल छिदलको स्वर रहेको गीत ‘बाल्य प्रेम’ सार्वजनिक भएको छ । गीतमा उनकै शब्द तथा संगीत रहेको छ । गायनमा उनलाई लुरीले साथ दिएकी छन् । गीतको भिडियोमा अनुभव र एञ्जिला बानियाँ फिचर्ड छन् । रोजल थापाले सार्वजनिक भिडियो निर्देशन गरेका छन् । मेघराज मगरातीले ड्रोन उडाएका छन् । अनिल रानाको सम्पादन रहेको भिडियोका छायाँकार विरेन्द्र भट्ट हुन् ।
२०७५ पुष ८ गते १२:४५ मा प्रकाशित
प्रतिक्रिया