धोका (भिडियो)

लोकदोहोरी गीत देवी घर्ति र सन्तोष परियारको स्वरमा ‘धोका’ सार्वजनिक भएको छ । संगीत विष्णु नेपालीको गीतमा संगीत, शब्द तथा लय सिर्जना रहेको छ । गीतमा विरहका भावलाई समेटिएको छ । भिडियोमा सागर गौत्तमको छायाँकन, संगीत बानिँयाको सम्पादन, निशान बाँनियाँकने निर्देशन रहेको छ । धोका गीतमा संगीत विष्णु नेपाली,  पारु नेपाली र बसन्त राहु मगरको अभिनय रहेको छ ।