कोमल वली र रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक

रामकृष्ण ढकाल र कोमल वलीको आवाजमा ‘चिनेनौ कि क्या हो’ गीत सार्वजनिक भएको छ । स्व. दिलिप संगमको संगीत रहेको गीतमा बिद्या नन्द बैद्यको शब्द रहेको छ । बिनोद श्रेष्ठ र मनिषा अधिकारीको अभिनय रहेको भिडियो निर्देशन सम्पादन र छायांकन राजेन्द्र डंगोलको रहेको छ।