रीमाको ‘तिम्रो त्यो’ (भिडियो)

रिमा विस्वकर्माको नयाँ म्युजिक भिडियो ‘तिम्रो त्यो’  सार्वजनिक भएको छ । उनलाई भिडीयोमा मोडल जिबन भट्टाई र जोर्डनराज भण्डारीले साथ दिएका छन् । सार्वजनिक गीतमा हाइ कुमार राइको शब्द, निरोज लामाको संगीत र मिलन अमात्यको स्वर सुन्न सकिन्छ । भिडियोलाइ निर्देशन सोनम पाख्रिनले गरेका हुन् । भिडियोमा सुशील न्यौपानेको सम्पादन , बिमला तामांगको मेकअप र उत्सब दाहालको छायाकन देख्न सकिन्छ ।