कस्तो लोकतन्त्र (भिडियो)

अर्जुन पन्तको लय तथा शब्द सिर्जनामा गायिका तारा थापा र गायक हरिराम बिसिको आवाजमा मौलिक बास्तविक जनजिविकाको भोगाईमा आधारित गीत ‘कस्तो लोकतन्त्र’ सार्वजनिक भएको छ । नेपालमा ब्याप्त भष्टचार , बलत्कार र आतंङको अवस्थालाई गीतमा समेटिएको छ । गीतमा यम थापाको एरेन्ज,  मान बहादुर बरालको मिक्सिङ रहेको छ । भिडियोमा दिपक गिरीको छायाँकन, प्रकाश एसकेको सम्पादन, निशान एसकेको निर्देशन रहेको छ । अर्जुन र ताराको अभिनय रहेको छ ।