मनिषा पोखरेलको ‘निदरी’ (भिडियो)

मनिषा पोखरेलको आवाजमा रहेको ‘निदरी’ गीत सावर्जनिक भएको छ । गीतमा टिमाया राईको शब्द तथा ओम शंकर कर्माचार्यको संगीत गीतमा रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले छाँयाँकन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा अञ्जली अधिकारी र अर्जुन गौत्तमको अभिनय रहेको छ ।