अमृत (भिडियो)

राज सिग्देलको नयाँ गीत ‘अमृत’ सार्वजनिक भएको छ । हरि बस्ताकोटीको शब्द र हरि लम्सालको संगीत रहेको म्युजिक भिडियोमा राज आफैले अभिनय गरेका छन् भने उनलाई अभिनयमा अन्जु चौलागाईले साथ दिएकी छिन् । भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी , बिकास दाहालको सम्पादन र लोमस पौडेलको सह निर्देशन रहेको छ । भिडियोमा युवराज वाइबाको निर्देशन रहेको छ ।