म त हजुर नेपालकै छोरी (भिडियो)

शालु गौतमको स्वरमा ‘म त हजुर नेपालकै छोरी’ गीत सार्वजनिक भएको छ । शालु गौतमकै शब्द र संगीतमा तयार भएको यस गीतको भिडियोलाई रबिन शाहले निर्देशन गरेका हुन् । दिपक गिरी र शालुको अभिनय रहेको सो गीतलाई अभिनाश डि.सीले सम्पादन गरेका हुन् भने शुशिल डांगीको छांयाकन रहेको छ ।