म त हजुर नेपालकै छोरी (भिडियो)

- मेराेफिल्म

शालु गौतमको स्वरमा ‘म त हजुर नेपालकै छोरी’ गीत सार्वजनिक भएको छ । शालु गौतमकै शब्द र संगीतमा तयार भएको यस गीतको भिडियोलाई रबिन शाहले निर्देशन गरेका हुन् । दिपक गिरी र शालुको अभिनय रहेको सो गीतलाई अभिनाश डि.सीले सम्पादन गरेका हुन् भने शुशिल डांगीको छांयाकन रहेको छ ।

२०७५ पुष १४ गते १४:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *