पल-सोमियाको माया र झगडा (भिडियो)
- मेराेफिल्म
बिक्रम राना र मेलिना राइको आवाज रहेको गीत ‘कैले प्यार कैले झगडा’ सार्वजनिक भएको छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द तथा संगीत रहेको छ । क्रान्ति केसीद्वारा निर्देशित तथा सम्पादित भिडियोमा पल शाह र सोमिया रानाको अभिनय रहेको छ । म्युजिक भिडियो छायांकन अर्जुन तिवारीले गरेका हुन् ।
२०७५ पुष १५ गते ११:१३ मा प्रकाशित
प्रतिक्रिया