रामचरणको ‘विनाया विद्या रामा’ ट्रेलर

- मेराेफिल्म

तेलेगु सुपरस्टार राम चरणको नयाँ फिल्म ‘विनाया विद्या रामा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अन्य फिल्ममा झैँ रामचरण एक्सन अवतारमा देखिएका छन् । फिल्म रजनीकान्तको ‘पेटा’ सँग वक्सअफिसमा भिड्दैछ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशन वोयापती श्रीनुको रहेको छ । फिल्म ११ जनवरीमा रिलिज हुँदैछ ।

२०७५ पुष १५ गते १२:४३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *