लास (भिडियो)

- मेराेफिल्म

गायक निराजन अधिकारी र गायिका सोविता सापकोटाको स्वर रहेको गीत ‘लास’ सार्वजनिक भएको छ । निराजन अधिकारीकै शब्द तथा लय सिर्जना गीतमा रहको छ । आफनो मायालुलाई पराईले लग्दा मनमा निकै पिडा भएको कुरा गीतमा ब्यक्त गरिएको छ । भिडियोमा मुकेश हुमाँगार्इँको  छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन रहेको छ । ‘लास ’ गीतको भिडियोमा निराजन अधिकारी र सारिका केसीको अभिनय रहेको छ ।

२०७५ पुष १६ गते १२:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *