लास (भिडियो)

गायक निराजन अधिकारी र गायिका सोविता सापकोटाको स्वर रहेको गीत ‘लास’ सार्वजनिक भएको छ । निराजन अधिकारीकै शब्द तथा लय सिर्जना गीतमा रहको छ । आफनो मायालुलाई पराईले लग्दा मनमा निकै पिडा भएको कुरा गीतमा ब्यक्त गरिएको छ । भिडियोमा मुकेश हुमाँगार्इँको  छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन रहेको छ । ‘लास ’ गीतको भिडियोमा निराजन अधिकारी र सारिका केसीको अभिनय रहेको छ ।