एलिशाको चन्चले मायालु सुनिल (भिडियो)

सार्जन राईले नयाँ गीत ‘चन्चले यो मनको’ भिडियो सार्वजनिक गरेका छन् । गीतमा शव्द संगीत स्वयम गायक सार्जन राईको रहेको छ  भने उनलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् । म्युजिक भिडियोमा सुनिल क्षेत्री र एलिशा शर्मालाई देख्न सकिन्छ। गीतको भिडियोमा नेपाली ठिटो डान्स ग्रुपको पनि साथ रहेको छ । ज्ञानु राईको छायांकन तथा कन्सेप्टमा भिडियो तयार पारिएको हो ।