बखत बिस्टको ‘फाटेको मन’

सुरज मानन्धरको स्वरमा रहेको गीत ‘फाटेको मन’ सार्बजनिक गरिएको छ । गीतमा निशा लामाको शब्द तथा चन्दन कुमार श्रेष्ठको संगीत रहेको छ । भिडियोलाइ टंक केसीले छायांकन गरेका हुन् । मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सोमिया सामत,एकराज शिवाकोटी र बखत विस्टलाइ फिचर्ड गरिएको छ । केहि महिना अघि बिबाह गरेर भाइरल बनेका बखत विस्ट भिडियोमा पागल प्रेमी बनेका छन् ।