नफर्किने बाटो (भिडियो)

रमेश परियार र सपना परियारको प्रस्तुतिमा गायक शितल गुरुङ र गायिका सपना परियारको आवाज रहेको लोक दोहोरी गीत ‘नफर्किने बाटो’ सार्वजनिक भएको छ । गीतमा रमेश परियार कै लय शब्द तथा लय सिर्जना रहको छ । भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन रहेकोछ । गीतमा मिलन र आशिकाको अभिनय रहेको छ ।