नफर्किने बाटो (भिडियो)

- मेराेफिल्म

रमेश परियार र सपना परियारको प्रस्तुतिमा गायक शितल गुरुङ र गायिका सपना परियारको आवाज रहेको लोक दोहोरी गीत ‘नफर्किने बाटो’ सार्वजनिक भएको छ । गीतमा रमेश परियार कै लय शब्द तथा लय सिर्जना रहको छ । भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन रहेकोछ । गीतमा मिलन र आशिकाको अभिनय रहेको छ ।

२०७५ माघ २१ गते ११:५५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *