विष्णु माझीको ‘सम्झनाले रुवायो’ (भिडियो)

गायिका विष्णु माझी र गायक राजु मगरको आवाजमा लोकदोहोरी ‘सम्झनाले रुवायो’ सार्वजनिक भएको छ । गीतमा राजु मगर र सुरेश मगरको शब्द र सुरेश मगरको लय सिर्जना रहेको छ । भिडियोमा मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन रहेको छ । गीतमा साया भण्डारी र विमल अधिकारीको अभिनय रहेको छ ।