अमृत र उमाको ‘जुनतारा’ (भिडियो)

- मेराेफिल्म

अमृत खाती र उमा श्रेष्ठको स्वरमा गीत ‘जुनतारा’ सार्वजनिक भएको छ । गीतमा शब्द रचना यदम श्रेष्ठको रहेको छ भने संगीत सुरज अधिकारीले गरेका छन् । बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा मोडल महेन्द्र गौतम र अन्जली अधिकारीको अभिनय रहेको छ । छायांकन दुर्लभ श्रेष्ठको रहेको भिडियो सम्पादन मिलन विकले गरेका छन् ।

२०७५ माघ २२ गते ११:१८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *