सिवाकोटीकी प्यारी ‘छोरी’

तुलसी सिवाकोटीको आवाजमा ‘छोरी’ गीत सार्वजनिक भएको छ । गीतमा निरज श्रेष्ठको संगीत तथा संगीत संयोजन रहेको छ भने शब्द रचना यशोदा थापा ‘यसु’ ले गरेकी हुन् । साइग्रसको निर्देशन रहेको भिडियो छायांकन सुदिप रिमालले गरेका छन् ।  भिडियोमा गायक सिवाकोटी र रितिशा सिवाकोटीको अभिनय रहेको छ।