बालापनको याद ‘मेरो बच्पन’

- मेराेफिल्म

गायक सशान कंडेलको नया गीत ‘बच्पन’ सार्वजनिक भएको छ । गायक सशान कै संगीत रहेको मोहित मुनालको एरेन्ज रहेको यस गीतमा शब्द भने संयोग गुरागाईको रहेको छ । बुद्ध थापा, ओम प्रसाइ र सुलव अधिकारिको छायांकन रहेको यस भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन भने निर्देशन स्वयंम गायक सशानको नै रहेको छ ।

२०७५ माघ २२ गते १४:३६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *