बालापनको याद ‘मेरो बच्पन’
- मेराेफिल्म
गायक सशान कंडेलको नया गीत ‘बच्पन’ सार्वजनिक भएको छ । गायक सशान कै संगीत रहेको मोहित मुनालको एरेन्ज रहेको यस गीतमा शब्द भने संयोग गुरागाईको रहेको छ । बुद्ध थापा, ओम प्रसाइ र सुलव अधिकारिको छायांकन रहेको यस भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन भने निर्देशन स्वयंम गायक सशानको नै रहेको छ ।
२०७५ माघ २२ गते १४:३६ मा प्रकाशित
प्रतिक्रिया