काउली बुढीको ‘आशुँले मुख धुन्छु मैले त’ (भिडियो)

- मेराेफिल्म

प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा सन्ध्या बुढा मगर र पुर्ण विश्वकर्माको आवाज रहेको वियोगान्त गीत ‘आशुँले मुख धुन्छु मैले त’ सार्वजनिक भएको छ । गीतमा प्रेम राना मगरको शब्द तथा पुर्ण विश्वकर्माको लय सिर्जना रहको छ । भिडियोमा मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन,  बविता श्रेष्ठको निर्देशन रहेको छ । गीतमा बुद्धविर थापा र सारिका केसीको अभिनय देख्न सकिन्छ ।

२०७५ माघ २४ गते १२:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *