काउली बुढीको ‘आशुँले मुख धुन्छु मैले त’ (भिडियो)

प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा सन्ध्या बुढा मगर र पुर्ण विश्वकर्माको आवाज रहेको वियोगान्त गीत ‘आशुँले मुख धुन्छु मैले त’ सार्वजनिक भएको छ । गीतमा प्रेम राना मगरको शब्द तथा पुर्ण विश्वकर्माको लय सिर्जना रहको छ । भिडियोमा मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन,  बविता श्रेष्ठको निर्देशन रहेको छ । गीतमा बुद्धविर थापा र सारिका केसीको अभिनय देख्न सकिन्छ ।