‘लभ जोन’ टिजर

शंकर अधिकारी ‘घायल’ को लेखन निर्देशन रहेको फिल्म ‘लभ जोन’ को ट्रेलर सार्वजनिक भएको छ । बिजी बर्मा फिल्म्सको प्रस्तुरहेको फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन । राजन महर्जन, बिक्रम कार्की, प्रेरणा बोहोरा, कुमार कार्की, शर्मिला भुजेल लगायतको अभिनय फिल्ममा रहेको छ । फिल्ममा बाबुल गिरीको संगीत, नित्याशिवा, बाबुल गिरी र शम्भु रैकाको आवाज रहेको छ भने सम्पादन बिश्वाश भण्डारीले गरेका छन्  ।