गौरव र सुरविनाको ‘अकेले अकेले’

- मेराेफिल्म

मुम्बइमा रहेर मोडलिङ गरिरहेकी सुरविना कार्कीले हिन्दी गीत ‘अकेले अकेले’मा मोडलिङ गरेकी छिन् । प्रेम दिवसलाई लक्षित गरेर गायक गौरव डगाकरले गीत सार्वजनिक गरेका हुन् । मोहमद राफीको चर्चित गीतलाई गौरवले फेरि बनाएका हुन् । भिडियोमा सुरविनाको साथमा मनराज सिंहलाई फिचर्ड छन् ।

२०७५ फागुन १ गते १५:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *