गौरव र सुरविनाको ‘अकेले अकेले’

मुम्बइमा रहेर मोडलिङ गरिरहेकी सुरविना कार्कीले हिन्दी गीत ‘अकेले अकेले’मा मोडलिङ गरेकी छिन् । प्रेम दिवसलाई लक्षित गरेर गायक गौरव डगाकरले गीत सार्वजनिक गरेका हुन् । मोहमद राफीको चर्चित गीतलाई गौरवले फेरि बनाएका हुन् । भिडियोमा सुरविनाको साथमा मनराज सिंहलाई फिचर्ड छन् ।