‘सिएमसी सप्तरंग महायात्रा’ सातै प्रदेशमा सम्पन्न

- मेराेफिल्म

सद्भाव र ऐक्यबद्दताको लागी आयोजना गरिएको “सिएमसी सप्तरंग महायात्रा २०१९” को सातौ तथा अन्तिम संस्करण सम्पन्न भएको छ । यसका साथै यस बर्षको महायात्रा सम्पन्न भएको हो  ।

अन्तिम संस्करण अन्तर्गत प्रदेश नम्बर ४, गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री पृथ्वी सुब्बा गुरूड.द्वारा समुद्घघाटन गर्दै नेपाल प्रहरीका डीआइजी दान सिंह बोहराबाट सातै प्रदेशका कलाकारहरूलाई स्वागत गरे यसका साथै पोखरा महानगरपालिकाका कार्यकारी प्रमुख लगायत स्थानीय संयोजक ‘बार्दली कृएशन’ बाट मायाको चिनो सहित गण्डकी प्रदेशका आम जनताहरूको माया र हौसलाका बीच समापन भयो । अब २०७६ मा सप्तरंग महायात्रा हुने आयोजकले जनाएका छन् ।

२०७५ फागुन ३ गते १४:२४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *