धन्यवाद (भिडियो)

- मेराेफिल्म

विनोद मेखुको नयाँ गीत ‘धन्यवाद’ सार्वजनिक भएको छ । भिडियोमा छुल्ठिम गुरुङ, शैलेन्द्र र डेनियल फिचर्ड छन् । परिवारमा सन्तानको आगमन भएपछि आमाबाबुको खुशीलाई भिडियोमा प्रस्तुत गरिएको छ । गीतमा अनुशिल श्रेष्ठको शब्द, कल्याण सिंहको संगीत, गोपाल रसाइलीको एरेन्ज र मिना विष्टको मिक्सिङ तथा मास्टरिङ छ । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

२०७५ फागुन ६ गते ११:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *