एनी श्रेष्ठको ‘यो हावा’

- मेराेफिल्म

एनी श्रेष्ठको आवाजमा गीत ‘यो हावा’ सार्वजनिक भएको छ । गीतमा सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको संगीत रहेको छ । गीतको ऐरेन्ज गोपाल रसाईलीले गरेका हुन् ।

२०७५ फागुन ६ गते ११:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *