एनी श्रेष्ठको ‘यो हावा’

एनी श्रेष्ठको आवाजमा गीत ‘यो हावा’ सार्वजनिक भएको छ । गीतमा सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको संगीत रहेको छ । गीतको ऐरेन्ज गोपाल रसाईलीले गरेका हुन् ।