बाबु र स्वस्तिमाको ‘टिकुली’

बाबु बोगटीको गीत ‘टिकुली’ सार्वजनिक भएको छ । गीतमा आवाज र संगित बाबु बोगटीको रहेको छ भने शब्द रचना नारद रिजालले गरेका हुन् । गीतको भिडीयोलाई गम्भीर बिष्टले निर्देशन गरेका छन् । भिडियोमा स्वस्तीमा खड्का र बाबु बोगटीले अभिनय गरेका छन् ।