बाबु र स्वस्तिमाको ‘टिकुली’

- मेराेफिल्म

बाबु बोगटीको गीत ‘टिकुली’ सार्वजनिक भएको छ । गीतमा आवाज र संगित बाबु बोगटीको रहेको छ भने शब्द रचना नारद रिजालले गरेका हुन् । गीतको भिडीयोलाई गम्भीर बिष्टले निर्देशन गरेका छन् । भिडियोमा स्वस्तीमा खड्का र बाबु बोगटीले अभिनय गरेका छन् ।

२०७५ फागुन १२ गते १४:१४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *