गोधुली साँझमा (भिडियो)

गायक टंक तिमल्सिना र प्रविशा अधिकारीको ‘गोधुली साझामा’ गीत सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा गायक टंक तिमल्सिना र प्रविशा अधिकारी स्वयम्को अभिनय रहेको छ । गीतमा टंक तिमल्सिना को शब्द र कृष्ण बि।क को संगीत रहेको छ । यस भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने छायांकन प्रकाश खड्काको रहेको छ । उक्त भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन ।