‘लभ एट फस्ट फाइट डिभोर्स एट फस्ट फाइट’ शुभलभ ट्रेलर

- मेराेफिल्म

फिल्म ‘शुभ लभ’ को ट्रेलर सार्वजनिक भएको छ युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्मका डाइलगहरु दमदार लाग्छन् ।
धर्मराज शर्मा सुवेदीले निर्माण गरेको फिल्मका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् भने निर्देशन सन्तोष बाबु लोहनीले गरेका हुन् । फिल्म चैत्र १५ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्ममा हरिहर्को साथमा क्रिस्टिना पौडेल, राजा राम पौडेल, राजा राजेन्द्र पोखरेल, प्रदिप बास्तोला लगायतको अभिनय रहेको छ ।

२०७५ फागुन १३ गते १८:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *