‘बोके दाह्री’ को नयाँ गीत

श्रीकृष्ण लुईटेलको नयाँ गीत ‘भन्नुहुन्छ मेरी आमाले’ सार्वजनिक भएको छ । बोके दाह्री उपनामले परिचित लुईटेलको आमा सम्बन्धि गीतको भिडियो लुइँटेलले नै निर्देशन गरेका हुन् । गीतमा श्रीकृष्णसँगै उनकी छोरी श्रृष्टिको पनि स्वर छ ।