हैट, हट प्रियंका

यहाँ उल्लेख भएकी अभिनेत्री प्रियंका कार्की होइनन् । उनी हुन् फिल्म क्याप्टेनकी डेब्यू अभिनेत्री प्रियंका एमभी ।

फिल्म क्याप्टेन त चल्यो । तर, फिल्ममा दुई अभिनेत्री हुँदा प्रियंका एमभी छायामा परेको भान हुन थालेको छ । किनकी, अर्की अभिनेत्री उपासना सिंह ठकुरी फिल्ममा हाबी मात्र भइनन्, काम पनि निकै राम्रो गरिन् । उनले काम राम्रो गर्दा राम्रो काम गरेर भएपनि प्रियंकालाई12 समस्या परेको छ ।

तर, पनि प्रियंकाको काम तारिफयोग्य छ । प्रियंकाले इन्स्टाग्राममा सधै सामान्य खालका तस्बिर राख्ने गर्थिन् । तर, यसपटक उनलाई खै के भएछ, खुबै हट बनेकी छिन् ।

अभिनेत्रीले पोष्ट गरेको तस्बिरमा उनी हट पोजमा बसेकी छिन् । सिनेमा भित्र पनि प्रियंका शहरिया यूवतीको भूमिकामा छिन् ।

फिल्ममा उनले मिहिनेत गर्दा पनि नोटिस कम भएपछि सामाजिक संजालबाटै नोटिस हुन खोजेकी हुन् कि ? हिरोइनको मुड कतिबेला के हुन्छ वुझ्नै गाह्रो के ?