च्याङबा तलाई मेरो माया (भिडियो)

सिंगापुर लाहुरे गायक तेम्बा शेर्पा तथा गायिका दिपा लामाको  ‘च्याङबा तलाई मेरो माया’ सार्बजनिक भएको छ ।  संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गितमा तेम्बा शेर्पा र दिपा लामाको आवाज रहेको छ । छायाँकार उत्सब दाहालले छायांकन गरेको यस म्युजिक भिडियोलाइ युबराज वाइबाले निर्देशन गरेका हुन् ।  म्युजिक भिडियोमा मोडल निराजन प्रधान तथा निरन्जली लामाको अभिनय देख्न सकिन्छ ।