नविन के भट्टराईको ‘जान्छु म’

गायक नवीन के भट्टराईको गीतिसंग्रह ‘एनकेबी’ को जान्छु म गीत सार्वजनिक भएको छ । रोशन सुबेदीको शब्द रहेको यो गीतको संगीत संयोजन इमान बिक्रम शाहले गरेका छन् ।  गीतमा नायक तथा मोडेल निराजन श्रेष्ठको अभिनय रहेको छ भने उनलाई सुष्माले साथ दिएकी छिन् । आबेश बज्राचार्यले खिचेको भिडियोको सम्पादन सुशील न्यौपानेले गरेका छन् । भिडियोको निर्देशन पासांग योञ्जन लामाले गरेका छन् ।