प्रताप दासको ‘गाजल’

गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको गीत ‘गाजल’ सार्वजनिक भएको छ ।  गीतमा राजेन्द्र पुरीको शब्द तथा गणेश गन्धर्व र नविन श्रेष्ठको संगीत रहेको छ । बविता श्रेष्ठको निर्देशन रहेको भिडियोमा सभ्यता गिरी र अमन श्रेष्ठटको  अभिनय रहेको छ । भिडियोमा मुकेश हुमागाईँको छायांकन र राजेश कुमारको सम्पादन रहेको छ ।