‘भिकारी’ को धनले होइन मनले (भिडियो)

सुरज थापाको गीत ‘धनले हैन मनले’ सार्वजनिक भएको छ । अर्जुनरत्न भिकारीको शब्द रचना रहेको गीतमा सुनिल मास्केको संगीत रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ । सुनिशा बजगाई र अर्जुनरत्न भिकारीको अभिनय रहेको भिडियो निर्देशन युवराज वाइवाको रहेको छ । उत्सव दाहालको छायांकन रहेको भिडियो सम्पादन विकास दाहालले गरेका हुन् ।